#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
देशका लागी यस्ता ब्याक्तित्वहरूको अति धेरै खॅाचो छ,डक्टर साव"हजुरको यो शारगर्भिक अभिब्याक्ति,ब्याक्ति, परीवार,समाज,राष्ट्रमा मात्र नभएर अन्तराष्ट्रीय रूपमा नै अनुकरणीय छ"सलाम छ हजुरलाई❤️🌹🙏
म भन्दा एक बर्स कान्छो भाइले एति राम्रो गर्नु भएको छ्। म आजिबन याह अरबिको गोठालो भएर बिताएको छु uae को जम्मा 2 हजार मा । धिक्कार लाग्छ आफुले आफुलाइ हेर्दा। टिकाराम भाइ सारै उदेक लाग्छ कहिले काहि।
जीवन यात्रा हो । यात्रामा आफू भन्दा अगाडी दौडिने लाइहेरेर दौडियो भने आफ्नो मासी गल्छ र आफ्नो भएको क्षमता पनि कम हुनथाल्छ । आफू भन्दा पछाडि दौडिरहेको लाई हेर्यो भने यो भन्दा मै अगाडी छु भन्ने लाघ्छ र थप उर्जा बढ्छ । त्यसैले बाटो हेर्न मात्र अगाडी हेरै तर प्रतिस्पर्धी पछाडिको हेरौं ।
रत्न आचार्य, पोखरा , कास्की ,नेपाल । यथासम्भव हेर्न खोज्ने र हेर्ने कार्यक्रमहरुको सूची - १. हेर्ने कथा - विद्या चापागाईँ २. तमसोमा ज्योतिर्गमय - टिकाराम यात्री ३. अँध्यारोवाट उज्यालोतिर - टिकाराम यात्री ४. यादहरुको दस्तखत - कुमार नगरकोटी
एउटै मन कति पटक जित्नु हुन्छ डक्टरसाहेब, फेशबुक बाट शुरु भएको यो लगाव, जीवन्त संबन्धले अझै प्रगाढ बनाएको छ झन् यो अन्तर्वार्ता सुनेर आफु भित्र केही उज्यालो थपिएको महसुस भईरहेको छ।
Ma kasm maiely ni barambar yehi kuro sochxu taraa ma yeuta samany manish bhako bhayeko le mero bhanaie kasaie le sundinan malaie taraa ma chahnthy sab le mero bichar jastaie sabai sabai jana laie sms pugos jhaie lagthyo aaj om murti sir ra tika ram sir le yo kuro sanshar bharka manish samu puraunu bhayo metho dhanyawad ❤❤
आदरणीय टीकाराम यात्री सर । सादर प्रणाम🙏हजुरको नियमित दर्शक मध्यको एक। Dr Om murti Sir संगको भिडियो नि हेरियो अब Dr. Kalyan Subedi (DNP,PMHNP)जी संग को अंतर्वार्ता हेर्न धेरै इच्छुक छू।
I don't think I will get this knowledge by reading a 1000 page book. Iam sure this will change the life of many. Thank you so much both of you for this masterpiece 🙏
"We came empty-handed at the time of birth, we will have to go empty-handed even after death. Therefore one should be able to move forward in life without estrangement and greed.” [P. Kadel]
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
देशका लागी यस्ता ब्याक्तित्वहरूको अति धेरै खॅाचो छ,डक्टर साव"हजुरको यो शारगर्भिक अभिब्याक्ति,ब्याक्ति, परीवार,समाज,राष्ट्रमा मात्र नभएर अन्तराष्ट्रीय रूपमा नै अनुकरणीय छ"सलाम छ हजुरलाई❤️🌹🙏
डाक्टर सावकाे कुरा धेरै राम्रो लाग्छ 🙏❤️
पचास फिल्म हेर्नु बराबर
शिक्षामूलक कार्यक्रम पचास फिल्म बराबर १ टिकाराम दाजु 🙏
Dr Om Murti Anil 🙏🇳🇵
म भन्दा एक बर्स कान्छो भाइले एति राम्रो गर्नु भएको छ्। म आजिबन याह अरबिको गोठालो भएर बिताएको छु uae को जम्मा 2 हजार मा । धिक्कार लाग्छ आफुले आफुलाइ हेर्दा। टिकाराम भाइ सारै उदेक लाग्छ कहिले काहि।
जीवन यात्रा हो । यात्रामा आफू भन्दा अगाडी दौडिने लाइहेरेर दौडियो भने आफ्नो मासी गल्छ र आफ्नो भएको क्षमता पनि कम हुनथाल्छ । आफू भन्दा पछाडि दौडिरहेको लाई हेर्यो भने यो भन्दा मै अगाडी छु भन्ने लाघ्छ र थप उर्जा बढ्छ । त्यसैले बाटो हेर्न मात्र अगाडी हेरै तर प्रतिस्पर्धी पछाडिको हेरौं ।
डा ॐ मुर्ती हजुरकाे महान बाणि सुन्दा मात्र बिरामीकाे अाधा राेग नीकाे हुदाे हाे नमन हजुर
म पनि यस्तै हु तर हरेस खानु हुदैन ,आफ्नो आफ्नो कर्म खाने हो !!
@@sushilghimire6944😊😊😊😊😊😊पाँचौ 😊
फरक ब्यक्तिका फरकफरक जीवन र भाेगाई हुन्छन्,आफुले आफु र आफ्नोे अवस्थालाई सम्मान गर्नुपर्छ सकारात्मक साेचाईले मानिसलाई जिउन सहज वनाउछ🙏
रत्न आचार्य, पोखरा , कास्की ,नेपाल । यथासम्भव हेर्न खोज्ने र हेर्ने कार्यक्रमहरुको सूची -
१. हेर्ने कथा - विद्या चापागाईँ
२. तमसोमा ज्योतिर्गमय - टिकाराम यात्री
३. अँध्यारोवाट उज्यालोतिर - टिकाराम यात्री
४. यादहरुको दस्तखत - कुमार नगरकोटी
यदि सम्बन्ध निवार्थ भयो भने जीवन सहज हुदै जान्छ ,
सलाम छ हजुरलाइ असल मान्छेको असल बिचार
Dubai jana ekdamai baudhik byaktitwa 🙏💯
❤❤❤
अत्यन्त आदर्णीय ब्यक्तित्वहरु 🙏🙏🙏
निक्कै अर्थपूर्ण वार्तालाप ❣️❣️❣️
Dr shab hajur lai koti koti naman
एक महान व्यक्तित्व, डाक्टर ओम मुर्ति अनिल।
गजबको फलदायी अन्तर्वार्ता टीकाराम सर र doctor साब को जय होस
सारै उपयोगी वार्तालाप सकारात्मक सोच Dr sab!!
असल मान्छे को बौद्धिक क्षमता वा सकरात्मक सोच लाई हृदय देखि सम्मान छ🙏❤️🇳🇵
Dr.sab Namaskar 🙏 🙏 🙏 🎉🎉🎉Mahan Bichar Ko khani hajurko Jibanta Sambandha Bookbaata Prasta bhayo 🎉🎉🎉❤❤🙏🙏
धेरै राम्रो अन्तरबार्ता
नेपालको एक असल मानव हजुरलाई सलाम
great spech dr sab
एउटै मन कति पटक जित्नु हुन्छ डक्टरसाहेब, फेशबुक बाट शुरु भएको यो लगाव, जीवन्त संबन्धले अझै प्रगाढ बनाएको छ झन् यो अन्तर्वार्ता सुनेर आफु भित्र केही उज्यालो थपिएको महसुस भईरहेको छ।
Ma kasm maiely ni barambar yehi kuro sochxu taraa ma yeuta samany manish bhako bhayeko le mero bhanaie kasaie le sundinan malaie taraa ma chahnthy sab le mero bichar jastaie sabai sabai jana laie sms pugos jhaie lagthyo aaj om murti sir ra tika ram sir le yo kuro sanshar bharka manish samu puraunu bhayo metho dhanyawad ❤❤
हाव डा साब ढाका टोपी धेरै राम्रो सुहाएको छ 🙏🇳🇵👍️
आहा ❤❤💐💐🙏🙏
धेरै राम्रो अन्तर्वार्ता डा सर हजुरको राम्रो सुझाव को लागी बधाई छ
नमस्कार सर हजुर हरु दुबैजना मलाइ सारै मन पर्छ हजुर्को प्रोगाम
आदरणीय टीकाराम यात्री सर । सादर प्रणाम🙏हजुरको नियमित दर्शक मध्यको एक।
Dr Om murti Sir संगको भिडियो नि हेरियो अब Dr. Kalyan Subedi (DNP,PMHNP)जी संग को अंतर्वार्ता हेर्न धेरै इच्छुक छू।
मलाई औदि मन पर्ने dr. 🙏
सारै राम्रो वार्तालाप 🙏निक्कै अर्थपूर्ण 🙏🙏
डाक्टर साब 🙏🇳🇵❤️❤️❤️💐💐💐
जीवन उपयोगी लाभदायक अन्तर्वाताको लागि दुवै महानुभावलाई धेरै धेरै धन्यवाद र नमस्कार ।
Very nice conversation Respected Dr Om murti Anil sir 🙏
Dr saab hajur prati naman chha hajur jasto nepali ko desh lae khacho chha.
My favourite person Dr. Om Murti Anil salute dr. Saab 🙏 estai samajik karya gardai januhola god always on your favour ❤❤
समाजकाे यर्थात्र कुरा ल्याउनु हुन्छ सर टिकाराम सर लाई धन्यवाद
उच्च बिचार डा. साब 🙏🙏🙏
good
Awesome interview I ever watched.A big salute to Dr . Om Murtiji. Thank you so much to both of you for this precious conversation.
गज्जव लाग्यौं उहाँ विचार🙏🙏
पिन प्वाइन्ट दुखले मानिसलाइ सोच्न बाध्य बनाउछ हो नयाँ नयाँ बाटाहरु खोजिन्छ ❤❤❤❤🎉🎉🎉
I don't think I will get this knowledge by reading a 1000 page book. Iam sure this will change the life of many. Thank you so much both of you for this masterpiece
🙏
अति सुन्दर राष्ट्र प्रेमी भावना ❤अनिल सर
सोलुट छ डा साप।
Absolutely great book 📖 in my life ever❤❤❣️🤗
watched all interview appreciate our responsiblities against our society and country.
सहि कुरा 🙏
डा साप कुल हस्पिटलमा काम गर्नुहुन्छ।खासै खुलेन।❤❤❤❤सलाम छ डा साप।
Ramro bechara xa dr sab hajur ko
clear concept. appreciable.
यस्ता असल डाक्टर लाई कोटि कोटि प्रणाम ।।।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Great thought. Huge respect Dr Anil❤❤
Aba ko palo dr.kalyan Subedi ko interview herne thulo pratiksha chha..i hope yo pani pura hunchha thankyou so much...
Always favourite person @Dr.Om Murti sir🙏🙏❤❤
जीवनोपयोगी कुराहरू , सबै स्वस्थ्य र सहयोगी बनौं ।
❤❤❤
congratulations dr.om murti Anil,u r great🌹🌹🎉🙏
जिवन उपयोगि
सबैलाई कामलाग्ने 🙏🙏
NAMASKAR 👏 👏 👏 DR.SAHEB MAA JANKAPUR BATA 🙏🙏🙏
बिशेश मान्छे लाई अतिथि मा पाइयो जय होस
नेपाल❤ केवल देश मात्र हैन ❤❤❤नेपालिपन ❤❤❤❤
जिवनको सार यहि अन्तर्वार्तामा पाए।
My favourite programme , very nice conversation ❤
❤❤❤❤❤ he is hero of nepal❤❤ dr anil❤❤
Great Dr Sab 🙏🙏
🙏🏻धेरै उपयोगि कुरा सुन्न पाईयो
Hardik naman 🙏🙏🙏🙏
डा साप निमुखा गरिव बिपन्नको लागि मुटुको रोग निशुल्क उपचार गर्ने काममा, सेवामा लाग्नुस तपाईं महान हुनुहुन्छ ।
thank you dr.shab hjr lai nabhetera malai marna naparos thank you so much ❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Dherey ramro sandesh dhanyabad Dubai jana sir haru lai🎉
🙏🙏🙏🙏
Great conversation❤❤❤🙏🙏
Great dr sahab
सलाम छ🥀🙏❤️❤️
nice interview 🙏👍️
❤❤❤❤ legend ❤❤❤❤❤
Dr. Shaba ❤❤❤❤❤
"We came empty-handed at the time of birth, we will have to go empty-handed even after death. Therefore one should be able to move forward in life without estrangement and greed.” [P. Kadel]
Good sir
Namaste dr saab ma Hetauda
मलाई मन पर्ने ब्यक्ति डाक्टर ओम मुर्ति
म पाेखरा बाट
I enjoyed the interview.❤
नमस्कार म तनहुँ दमौली वाट ❤
Very good
you are suuper doctor haheb
Salut xa om murtu sir❤
Dr saheb ma dystolic disfunction lv1 bat pidit chu keyo reversal huncha ya hunnna bataidinu hunchaki
नमस्कार म गुल्मी देखि
दिलको डाक्टर
🙏🙏🙏🙏
स्वर्णीम वाग्ले को interview लिन पर्यो
Nice sir
Malaysia bata herdai
🙏♥️
❤❤❤
काभ्रे बाट
Sir namesta aarami hunu hunxa hjr ko ma per episode naxutai harna yak darsak hu yo book chai online de levery hunxa ke nai reply denu hola
😢😢❤❤❤
Dr. Saab❤🫡🙏
good